बरेङमा जीप दुर्घटना हुँदा एकको मृत्यु ; एक बालिका घाईते

बागलुङको बरेङमा शनिवार बिहान यात्रुवहाक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरेङदेखि बागलुङ बजारका लागि छुटेको ध१ज ४९१ नम्बरको जिप बरेङमा दुर्घटना हुँदा बरेङ गाउँपालिका–३ नयाँबजारकी ७५ बर्षिया बिष्णुमायाँ खत्रीको मृत्यु भएको हो । रोकी राखेको जिप आकश्मात गुडेर पल्टीदाँ खत्रीको मृत्यु भएको र अर्का एक जना घाईते भएका प्रहरीले जनाएको छ … Continue reading बरेङमा जीप दुर्घटना हुँदा एकको मृत्यु ; एक बालिका घाईते